काठमाण्डौं,माघ २५ । राष्ट्रिय वाणिज्य बैंक १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ
काठमाडौं, माघ २४ गते । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित
काठमाडौं, माघ २३ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको चौँथो डि.ए.भी. कलेज +2 अन्तर कलेज 6 A side फुटसल
काठमाडौं, माघ २३ । गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी
काठमाडौं, माघ २३ गते । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित ग¥यो
काठमाडौं, माघ २१ गते । न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले
काठमाडौं, माघ २० गते । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित ग¥यो
काठमाडौं, माघ १८ गते । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित
काठमाडौं, माघ १६ गते ।अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
काठमाण्डौं,माघ १६ । प्रथम सरस्वती कप सिनियर-जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती