Logo
मुख्य समाचार

राष्ट्रियसभाको बैठक बस्दै

काठमाण्डौं,असार २१ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११:१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ

विस्तृत पढ्नुहोस
नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन

काठमाण्डौं,असार २१ । एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । बिहीबार साँझ अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् ।

एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी पुरस्कृत

स्याङ्जा,असार २१ । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन÷तिन

पौडी प्रतियोगिताको तयारी पूरा

काठमाडौं, असार २० गते । ‘वल्र्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले यहि मिति २०८१ असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

काठमाडौं, असार २० गते । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् । सदभावले १२४ औं संस्करणको

पर्यटन दशक २०२३ देखि २०३२ को अवधारणाका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

काठमाण्डौं,असार २० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३–२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया आयोजना गरेर सुझाव

रास्वपा ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गर्‍यो

काठमाण्डौं,असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक

सहकारी बिभागले ल्यायो यस्तो नियम धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने

काठमाडौँ, असार २० गते । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाए

काठमाण्डौं,असार १९ । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

काठमाण्डौं,असार १९ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता