Logo
मुख्य समाचार

६३ मत मै सिमित रहे प्रचण्ड, सकियो प्रधानमन्त्री पद

काठ्माण्डौं,असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन्

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाण्डौं,असार २८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। प्रधानमन्त्री नियुक्त

चितवन पहिरो दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो

काठमाण्डौं,असार २८ । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदो माटोसहितको पहिरोले पुर्दा केही यात्रु बेपत्ता

काठमाण्डौं,असार २८ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार शुरु

काठमाण्डौं,असार २८ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा बिहीवारबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, २७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास

प्रधानमन्त्री दाहाल र समाजवादी मोर्चामा आवद्ध दलबिच छलफल

काठमाण्डौं,असार २७ । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् । मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

काठमाण्डौं,असार २६ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको

मधेश प्रदेशका लागि यो राष्ट्रका लागि फलदायी होस भने चाहनाले हामी काम आगाडी बढाउनु पर्छ:सन्जिव कुमार शाह

पुर्वाधार विकास कार्यालय गौरका प्रमुख संजिव कुमार साहले मधेश प्रदेशका लागि यो राष्ट्रका लागि फलदायी होस भने चाहनाले हामी काम आगाडी बढ्नु पर्ने बताउनु भएको छ । पत्रकार प्रेमचन्द्र झालाई

आज असार २६ गते हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । वृष (इ, उ,

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता