काठमाडौँ २ कार्तिक। कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ । कार्तिक २ गते, आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो
काठमाडौं, ३० असोज । स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६०० आर. आर. नेपाली बजारमा भित्र्याएको छ । ४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन
काठमाडौं, कार्तिक १ । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको
डडेल्धुरा, असोज ३० । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा
काठमाडौं : बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको
काठमाडौं, २७ असोज । हिजो खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइन निर्माण कार्य अन्तर्गत सिन्धुली खण्डमा ६ वटा टावर स्थानीय वासिन्दाले गाड्न नदिएकाले आयोजना दस वर्ष पर धकेलियो । यसबाट
काठमाडौं, २६ असोज । प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो
नेपाली बजारमा कोरियन स्वादको चाउचाउ (नूडल्स )को माग भएको भन्दै सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले उत्पादन शुरु गरी बजारमा ल्याएको छ । नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड
काठमाडौं– रौतहटस्थित श्रीराम सुगर मिल बन्द हुँदा प्रत्यक्ष रुपमा ५८० जनाको रोजगारी गुमेको छ। उखु उत्पादक संघका अनुसार मिल बन्द हुँदा ३३० जना स्थायी श्रमिक, कर्मचारी र साढे दुई सय
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवाड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो