Logo
अर्थ

भिभो भी२३ई र वाई५३एसको मुल्य घट्यो

काठमाडौं,पुष २५ । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा

विस्तृत पढ्नुहोस
नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, सुरूमा उपचार, त्यसपछि भुक्तानीको प्रक्रिया

काठमाण्डौं,पुष १८ । नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ । जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको

“सिण्डिकेट बढाउन मिलेमतोमा ल्याइएको बन नियमावली खारेज हुनुपर्छ” महासंघ

काठमाडौँ,पुष १६ । सरकारले ल्याएको बन नियमावलीका विभिन्न प्रावधानहरु विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले त्यस्तो नीति खारेज गर्न माग गरेको छ । गत असार १६ गते राजपत्रमा

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं,पुष १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका

 मानब सेवा आश्रममा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरको १५ औं बार्षिकोत्सव

काठमाण्डौं,पुष १० ।  पन्ध्र बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानब सेवा आश्रम कौसलटारमा मनाएको छ। अन्तराष्ट्रिय

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभर बनाउन थालिंदै, यसरी चल्दैछन् सवारी

ललितपुर,मङ्सिर १८ । २३ मंसिर देखि ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु

निजीक्षेत्रद्वारा पहिलो पटक सुविधासम्पन्न व्यवसायीक गोदाम तथा वितरण सेवा सुरु

काठमाण्डौं,मङ्सिर १७ । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले निजी क्षेत्रको सहकार्यमा न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टर (KWDC) ले आज

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाण्डौं , मङ्सिर,१५ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा

युवा बिदेसिए पछि गोरु जोत्न बाध्य छन् भोजपुरका महिला

भोजपुर,मङ्सिर १४ । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो । निर्वाचनको

लक्ष्मी बैंकको नँँया एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

काठमाण्डौं, मङ्सिर १३ । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता