Logo
अर्थ

मुख्यमन्त्रीको पिए भन्दै ठगी गर्ने सुवेदी प्रहरीको फन्दामा

पोखरा,बैशाख २८ । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८

विस्तृत पढ्नुहोस
२ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने मन्त्री परिषद्को निर्णय

काठमाडौं, बैशाख २८ ।  मन्त्री परिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

काठमाण्डौं,बैशाख २७ । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो

ललितपुरमा संचालनमा आयो अत्याधुनिक शौचालय

ललितपुर,बैशाख २७ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

हेटौंडा,वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ,वैशाख २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय

तातोपानी गाउँपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तेस्रो परियोजना संचालन

जुम्ला,बैशाख २७ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र,आफ्ना माग पुरा नगरे आन्दोलनमा होमिने

काठमाण्डौं,बैशाख २७ । । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा

कोहलपुरमा प्रहरीले चलायो गोली, लागु औषध ब्यापारी घाइते

काठमाण्डौं,बैशाख २७ । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता