Logo
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचन हप्ता दिन बाँकी, तर पचास प्रतिशत मतदान सम्पन्न

अमेरिकामा नोभेम्बर ३ मा ५९ औं राष्ट्रपति चुन्न मतदान हुँदैछ। तर निर्वाचनको दिन अगावै धमाधम मतदान शुरु भइसकेको छ। कसैले हुलाकबाट त कसैले अर्ली भोटिङमा

विस्तृत पढ्नुहोस
बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण, तीन ठाउँमा गम्भीर चोट

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ। केही सिरियल, टेलिभिजन शो ‘उडान’, म्युजिक भिडियो ‘तु मिला’ र ‘होटल मिलन’ जस्ता चलचित्रमा अभिनय गरेकी माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण

पेशावर बम विस्फोटः कम्तीमा सात जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पेशावर शहरस्थित एउटा धार्मिक विद्यालयमा गराइएको बम विस्फोटमा कम्तीमा सातजना मारिएको र ५० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। अस्पतालका अधिकारीहरूका अनुसार मारिनेमा २० देखि ३० वर्षका पुरुष

सिरियामा रुसी हवाई आक्रमण, ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

एजेन्सी–उत्तरी सिरियाको इडबिल प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकू मारिएका छन्। क्रमणमा कैयौं लडाकू घाइते भएका छन्। हवाई आक्रमणपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ। रुसीले फायलाक

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल

आफैँ सङ्क्रमित भएपनि काम गर्न डाक्टरलाई आग्रह

बेल्जियम, कार्तिक ११ । कोरोना भाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ। उक्त

अमेरिकी र जर्मन राजदूतले पनि दिए दसैँको शुभकामना

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्। यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा

चीनको सिन्जियाङमा एकजनालाई कोरोना संक्रमण देखिएपछि ४७ लाखको परीक्षण गरिँदै

बेइजिङ । चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ । सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका

अफगानिस्तानमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद, अफगानिस्तान -अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका

कमला ह्यारिसकी छोरीको दुर्गा माताको ट्वीट विवादमा

काठमाडौँ। अमेरिकी डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसकी छोरी पर्ने मीना ह्यारिसको ट्वीट विवादमा घेरिएको छ। कमलाकी दिदी माया ह्यारिसकी छोरी हुन्, मीना । मीनाले गरेको उक्त ट्वीट अमेरिकाको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता