सेयर

शेयर बजारको रौनक : दिन प्रतिदिन दोहोरो अंकको वृद्धि

काठमाडौं । आसन्न दशैंको समयमा शेयरबजारमा उत्साह देखिएको छ । मंगलवार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । विश्व बजारमा बढिरहेको शेयर बजार नेपालमा पनि बढ्दो क्रममानै देखिएकोे छ । मंगलवार शेयर बजार परिसुचक नेप्से १३.२२ अंकले उकालो लाग्दै १५८३.६१ अंकको विन्दुमा कारोबार बन्द भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने […]

सेयर

एशियाली शेयर बजारसँगै नेप्सेमा पनि दोहोरो अंकको बृद्धि

काठमाडौं । सन् २०२० को अन्त्यसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्याक्सीन उपलब्ध हुने समाचार आएसँगै सोमवार एशियाको प्रमुख शेयरबजारहरु उकालो लागेका छन् । त्यसैमा फेस्टिभ मुडमा निरन्तर घटिरहेको नेपाली शेयर बजार पनि सोमवार दोहोरो अंकले बढेको छ । सोमवार शेयरबजार परिसुचक नेप्से १३.५८ अंकले उकालो लाग्दै १५७०.३८ अंकको विन्दुमा बजार बन्द भएको छ । यस्तै […]

सेयर

१३ अंकले बढ्यो नेप्से

सोमबार सेयर बजारको परिसूचक नेप्से १३ अंकले बढेको छ। यस दिनको कारोबारपछि परिसूचक १ हजार ५७० अंकमा कायम भएको छ। यस दिन कारोबार रकम भने १ अर्बमुनि खुम्चिएको छ। कुल १८९ कम्पनीको ९७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन ब्यापार १. ६ अंकले घट्यो भने अरु सबै समूह बढेका छन्। […]

सेयर

ज्योति लाइफले बोलायो साधारण सभा, आईपीओ निष्काशनको बिषयमा छलफल हुने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो (२०७५/७६) बार्षिक साधारणसभा आगामी कात्तिक २६ गते हुने भएको छ । कम्पनीको आइतबार भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो दिन काठमाडौंको ज्ञानेश्वर स्थित कर्पाेरेट कार्यालय शान्ता प्लाजामा बिहान ११ः३० बजे साधारण सभा हुने बताइएको छ । साधारण सभामा सञ्चालक समितिको आव २०७५÷७६ को प्रतिवेदन उपर छलफल […]

सेयर

१.७४ अंकले बढ्यो नेप्से परिसूचक, मुक्तिनाथ विकास बैंकको शेयरमूल्यमा सर्वाधिक वृद्धि

असोज २६, काठमाडौं । बिहीवारदेखि घटेको नेप्से परिसूचक सोमवार भने १ दशमलव ७४ अंकले बढेको छ । नेप्से परिसूचक १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन आइतवार ११ दशमलव ३४ अंकले घटेर १ हजार ५७६ दशमलव २७ विन्दुमा बन्द भएको नेप्से सोमवार १ हजार ५८० दशमलव १५ विन्दुदेखि […]

सेयर

एक घण्टामा ६२ करोडभन्दा बढीको शेयर कारोबार, नेपाल लाइफको सबैभन्दा बढी

असोज २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवारको पहिलो घण्टामा रू. ६२ करोड १५ लाख १८ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त अवधिसम्म १७८ ओटा कम्पनीको १० हजार ५३२ पटकको व्यापारमा उक्त रकम बराबरको २४ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको हो । यो दिन बजार १ हजार ५९४ दशमलव शून्य […]

सेयर

११ अंकले घट्यो सेयर बजार, जलविद्युत कम्पनीहरूमा नाफा बुक गर्नेकाे चाप

बिहीबार सेयर बजारको परिसूचक नेप्से ११ अंकले घटेको छ। अघिल्लो दिन १६ सय अंकमा रहेको नेप्से यस दिन १ हजार ५८९ मा कायम भएको छ। यस दिन कारोबार रकम पनि केही खुम्चिएको छ। अघिल्लो दिन ३ अर्ब बढीको कारोबार भएकोमा यस दिन २ अर्ब ८५ करोडको सेयर किनबेच भयो। यस दिन विशेषतः जलविद्युत कम्पनीको सेयरमा […]