Logo
पत्रपत्रिका

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ,साउन ९ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २०औं बैठक आज मंगलबार बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका

विस्तृत पढ्नुहोस
१ सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न

काठमाडौं, साउन ८ । विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने

मल भन्सारमा, किसान मर्कामा

सिन्धुपाल्चोक, साउन ७ । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक

आज ४१ औं वीपी कोइरालाको स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, साउन ६ । आज ४१ औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

बरामद भएको सुन अब सरकारको सम्पति

काठमाडौं, साउन ६ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल

आ.व. २०७९/८० को बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक

काठमाण्डौं,साउन ५ । आर्थिक वर्ष २०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र  विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ

१०० किलो सुन काण्ड : भन्सार जाँच पासमा संलग्न कर्मचारी निलम्बित हुँदै

काठ्माण्डौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई

अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार

काठमाडौंं, साउन १। गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ ।

प्रचण्डको सरकार विस्थापित गर्न हुन्न : डा.दीक्षित

काठमाडौं, १ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विस्थापित गर्न नहुने बताएका छन् । ‘प्रचण्डको सरकार भ्रष्टाचारविरुद्ध देखिने गरी लागेको छ । अहिले यसलाई

को हुन यी भारतीय पत्रकार महिला जसले नेपाली पत्रकार लाई देखाईन यस्तो

भारतबाट सामान ल्याएर आएको ट्रक खसेको खबरपछि सीमा क्षेत्रका क्रियाशील रहेका केही भारतीय सञ्चारकर्मीहरु पनि सो क्षेत्रमा आइपुगे । दिउँसो ४ः३० बजे उनीहरु मबीच विवाद भयो । उनीहरु विदेशी भूमिमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता