Logo

Author: गाउँबेशी/संवाददाता

बालकृष्ण खाँडलाई कांग्रेस केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता-कार्यकर्तालाई कानुनी कठघरामा उभ्याउनुपर्ने औंल्याएका छन् ।

विस्तृत पढ्नुहोस
शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी

काठमाडौं,बैशाख २७  । शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

रवि भन्छन् : बजेटमा ‘गरिनेछ’ भन्ने शब्द पुरानै नियमित कर्मकाण्डीका रुपमा आयो

काठमाडौं, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद् रवि लामिछानेले नयाँ बजेटमापनि गरिनेछ भन्ने शब्द पुरानै नियमित कर्मकाण्डीको रुपमा आएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बजेट अधिवेशनमा बोल्दै सभापति

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

२७ वैशाख,काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

काठमाण्डौं,बैशाख २६ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरेको हो । २०१५ साल

रोचक इतिहास बोकेको जाजरकोटको बाला त्रिपुरासुन्दरी मन्दिर

जाजरकोट,बैशाख २६ । डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभइ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् ।

भ्रष्टाचारको विषयमा बोल्न समय नदिएपछि कपडा खोलेको हुँ : सांसद सिंह

काठमाण्डौं,बैशाख २६ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई भ्रष्टाचारको विषयमा बोल्ने समय नदिईएपछि कपडा खोलेर विरोध जनाएको स्पष्ट पारेका छ्न । आजको प्रतिनिधिसभाको बैठकमा सिंहले समय मागेर बोल्न खोजेका

वडा २ र ४ लाई उपाधि

कीर्तिपुर,बैशाख २६ ।  वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४

सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त

काठमाण्डौं,बैशाख २६ ।  मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ । ७२ औं मदन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता