Logo

Author: punam punma

प्राधिकरणले किन्यो एकै पटक २० विद्युतीय गाडी तर चालकले मानेनन् चलाउन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक २० वटा विद्युतीय कार खरिद गरेको छ । इन्धनको मूल्य बढेपछि प्राधिकरणले विद्युतीय गाडी खरिद गरेको जनाएको छ

विस्तृत पढ्नुहोस
आज देशभर बदली, दिउँसो यी प्रदेशमा चट्याङसहित वर्षा हुँदै

  काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीमा

पाथिभरा माताले सबैको रक्षा गरुन् चैत ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

    मेष विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ

भक्तपुरमा मोटरसाइकल दुर्घटना : चार महिनाकी छोरीको

काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दु र्घटना हुँदा एक नाबालिकाको मृ त्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा

विप्लवको बहानामा चुनाव सार्न खोजिँदै छ, अध्यादेश ल्याउने प्रयास जारी छ :ओली

  काठमाडौं । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा

बनका अध्यक्ष नै चो रीमा सं लग्न, अ वै ध काठ सहित प क्राउ परे

काठमाडौ । वन संरक्षण जिम्मेवारी लिएका व्यक्ति नै काठ तस्करीमा सं लग्न भएको फेला परेपछि प क्राउ परेका छन् । उनलाई प्रहरीले अ वैध काठ सहित पक्रा उ गरेको हो

आईपीएल : गुजरातको पहिलो हार, हैदरावादको लगातार दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा, सातामा दुई दिन सार्वजनिक बिदा

  काठमाडौं । पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ प्रस्ताव मन्त्रिपरिषद्मा

मेलम्चीको उद्घाटन: जेठसम्म काठमाडौंँमा पानी आउने,

  काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं

काठसहित चार जना यसरी प क्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ ब रा मद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता