Logo

Author: punam punma

गाडी भाडा बढाउन नपाएपछि यातायात नै बन्द, कहाँ चलेनन् बस  ? 

काठमाडौ । गाडी भाडा बढाउन पाइएन भन्दै यातायात ब्यवसायीले सेवा नै बन्द गरेका छन् । सेवा बन्द गरेका कारण धादिङमा गाडी चलेका छैनन् । संघीय

विस्तृत पढ्नुहोस
यसरी गरियो सुजिता भण्डारीको दाहसंस्कार, आमा र दिदिको रोदनको हृदयविदारक दृश्यले सबैको आँखा रसायो (भिडियो)

चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले बु झेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले शव बुझेर

साउने संक्रातिमा अनिताले भगवान् जस्ता श्रीमान बिनोदलाई यसरी दिइन फुल (भिडियो हेर्नुहोस्)

काठमाडौं । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता

को हुन् यि महिला ? ‘तपाई त कति राम्री’ भन्दै राजेश हमालले भन्थे, मेरो पछि लागेर हैरान पारे (भिडियो हेर्नुस्)

काठमाडौ । आफुलाई राजेश हमालले तपाई त निकै सुन्दर हुनुहुन्छ भन्दै जिस्क्याउने गरेको यिनको दावी छ । फिल्म छायाँकनको क्रममा पटक पटक राजेश हमालसंग भेट भएको र उनले आफुलाई नायिका

श्री पाथिभरा माताको दर्शन गरी साउन ५ गतेको मंगलबारको भाग्य ? राशिफल हेर्नुहोस्

मेषः पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारेर चतुर्मासामा भगवान विष्णुको विशेष पुजा किन गरिन्छ ?

  काठमाडौ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदै । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा

म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर

मेरो जात लुकाएर खड्का राखिदिए १४ बर्ष  पछि श्रीमती छोडेर गइन्  रुदैं श्रीमान मिडियामा (भिडियो हेर्नुहोस्)

अहिलेको २१ औं शताब्दिमा मान्छे मान्छे बीच जात पातको छुवाछुतको पर्खाल अझैं सम्म पनि भत्केको छैन् । रुपा सुनारकोले जातको बारेमा जातका कारण केहि दिन अघि मात्र सामाजिक संजाल तातिएको

मोदी  देउवा फोन वार्ता : ओली सरकारलाई सन् २०२२ सम्म खोप दिन सकिन्न भनेको भारतले देउवालाई तत्काल खोप दिने प्रतिवद्धता जनायो

काठमाडौ । काठमाडौ । सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ । एमाले सरकारले खोपका लागि अग्रिम भुक्तानी दिएर

यी कस्ता श्रीमान !  श्रीमानले श्रीमतीको कान का’टे, ‘मेडिकलमा गएर जोड’ भनेर हातमा राखिदिए….

काठमाडौ । बझाङमा एक पुरुषले आफ्नी श्रीमतीको कान का टि दिएका छन् । घाइते भएकी श्रीमतीले कसैसंग गुहार माग्न समेत नसकेपछि दुई दिन सम्म घरमै छटपटिएर बसेकी छन् । दुई

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता