Logo

मेरो जात लुकाएर खड्का राखिदिए १४ बर्ष  पछि श्रीमती छोडेर गइन्  रुदैं श्रीमान मिडियामा (भिडियो हेर्नुहोस्)



अहिलेको २१ औं शताब्दिमा मान्छे मान्छे बीच जात पातको छुवाछुतको पर्खाल अझैं सम्म पनि भत्केको छैन् । रुपा सुनारकोले जातको बारेमा जातका कारण केहि दिन अघि मात्र सामाजिक संजाल तातिएको थियो । उनले एउटा बस्ने कोठा खोज्न जादा आफुलाई तल्लो जातको भनेर अपहेलना गरेको भन्दै उनी अदालत सम्म आफ्नो न्यायको लागि पुगेकी थिइन

त्यस्तै दोलखामा पनि जातको कारण  १४ बर्ष सम्म श्रीमान श्रीमती भएर बसे तर आज जातको कारणले श्रीमतीले छोडेर गइ्न भन्दै श्रीमान रुदै मिडियामा आएका छन् । काठमाडौं मा भेटभएको थियो  काठमाडौं मा मैले पसलमा काम गर्थे  उनी  काठमाडौंमा पढेर बसेकी थिइन् थियो मैले भनेको आफ्नो हाम्रो जात नमिलेको पनि बताए । मन्जु क्षेत्रीको म  दमाई भनेर बताए ।

मन्जुले  मलाई जात संग केहि समस्या छैन् जिन्दगी त हामीहरुले बिताउने हो भनेर भनेको बताए   बिवाह पनि गरेको बताए ।  सासु ससुराले धेरै पटक छुटा्उने खोजे छोरी जन्मे पछि छोडेका बताए । अहिले १० बर्षको छोरी भएको बताए ।  आज म बिदेश गएको बेला काठमाडौबाट छोरीलाई ओछ्यानमै छोडेर गएको बताए । श्रीमतीले मेरो सम्पति सबै लगेर गएको बताए । श्रीमति क्षेत्री भएको बताए ।

आफुले टेलरमा काम गरेको बताए । कतार बाट आउदा  श्रीमतीको फोन उठेन  छोरीलाई श्रीमतीले अहिले सम्म फोन गरेर बताए । श्रीमती  भागेर गएको आज २ बर्ष भयो    फोन गर्ने खोजे फोन नउठेको बताए । । विदेश बाट पठाएको पैसा पनि छैन उसकै मामाले मलाई ज्यान लिन धम्कि दिएको बताए । श्रीमतीको माईतबाट मलाई खड्का भनेर चिनाएका थिए । मेरो जात श्रीमति माईतमा थाहा नहोस् भनेर खड्का राखेका थिए मेरो नाममा जग्गा पास गर्ने मेरो जात सबैलाइ थाहा हन्छ भनेर सासुराले मलाइ जग्गा  नाममा नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता