Logo

Author: Gaunbeshi

नेपालमा भारतको चासो बढ्यो, अब के होला ?

नेपालमा छिमेकी भारतको चासो ह्वात्तै बढेको छ । उसले सुरक्षा चासोलाई प्राथमिकतामा राखेर चासो बढाएको छ । भारतका सेनापति एम एस नरवाणेको नेपाल भ्रमणको दुई

विस्तृत पढ्नुहोस
प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ

बारा प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार सा“झ बारा सिम्रौनगढ न.पा. वडा नं. ९ सानो बंकुलबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने वर्ष

अफगानिस्तानमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद, अफगानिस्तान -अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका

माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक ६ गते बिहिबारको राशिफल

मेष राशि – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य

आज देशभर ५,७४३ जना थप सङ्क्रमित

काठमाडौँ। गत २४ घण्टामा ५,७४३ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल २०,११८ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट

कोरोना रोकथाममा गोर्खा वेलफेयरको ३ करोड

पोखरा — कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ ।   बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री

प्रदेश २ सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

प्रदेश २ को सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। कोरोना परीक्षणदेखि उपचार सम्ममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर

हत्या गरिएका प्रहरी जवानको अछाममा अन्त्येष्टि

नेपाल–भारतको सीमा नाकामा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी जवान रामबहादुर साउँदको अन्त्येष्टि गरिएको छ । साउँदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक

तीन दिनमै सकिए सहुलियत मूल्यका खसीबोका

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत सोमबारबाट सहुलियत मूल्यमा बिक्री वितरण शुरु गरेका खसीबोका तीन दिनमा नै सकिएका छन्। बुधबारसम्ममा सबै खसीबोका सकिएको कम्पनीले जानकारी दिएको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता