Logo
खेलकुद

गण्डकी प्रदेश स्केटिङ्गमाको अध्यक्षमा राजकुमार घिमिरे चयन

पोखरा ,बैशाख २५ । गण्डकी प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संयोजक

विस्तृत पढ्नुहोस
अनिशालाई स्वर्ण

काठमाण्डौं,बैशाख २५ । एपीएफकी अनिशा तामाङले १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित

सदस्य–सचिव घिसिङद्वारा टेनिस खेलाडी अभिलाषाको खेल यात्रा बारे चासो

काठमाण्डौं,बैशाख २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले महिलातर्फ नेपाल नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्टलाई मंगलबार भेट गरी उनको खेल यात्रा बारे जानकारी लिएका छन् । सो

रङ्गशालाको स्तर सुधार गर्न ५ दिनभित्र प्रगति विवरण पेश गर्न मन्त्री श्रेष्ठ को निर्देशन

काठमाण्डौं,बैशाख २५ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न दिएको निर्देशनका विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार दास्रो पटक सम्बद्ध

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४ । माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् । एसएस इभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाण्डौं,बैशाख २४ । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको

मूलपानी क्रिकेट रंगशालाको फेरिदै मुहार,पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सी बनाउने भयो यस्तो

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सोमबार युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका

बाग्मती र गोकर्णेश्वरको उत्कृष्ट प्रदर्शन

काठमाण्डौं,बैशाख २४ । गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान सहित प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा

श्रेष्ठको बिदाइ

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाइ गरेको छ । प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता