Logo

आजबाट पाँच दिन बैंक बन्द रहने



काठमाडौं, कार्तिक ७ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले आजदेखि पाँच दिन आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

गतवर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले फुलपातीको दिनदेखी कोजागत पूर्णिमासम्म बैंकका देशभरका शाखाहरु नखोल्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता