फेसवुकका कारण ११ वर्षकी छोरीले जिवन त्याग गरिन् भन्दै एउटी आमाले दिइन् फेसवुक विरुद्ध उजुरी

एजेन्सी । आफ्नो नाबालक छोरी सामाजिक सञ्जालको ल त मा लागेर जिवन त्याग गरेको भन्दै एक आमाले सामाजिक सञ्जाल विरुद्ध उजुरी दिएकी छन् । अमेरिकाकी एक आमाले आफ्नी छोरीले जिवन त्याग गर्नुको कारण फेसबुक र स्नापच्याट रहेको भन्दै मु द्दा हालेकी छिन् । उनले मेटा र स्नापच्याट विरुद्ध मु द्दा हालेकी हुन् ।
उनकी ११ वर्षीया छोरी सामाजिक सञ्चालको ल त मा परेर जिवन त्याग गरेको ति आमाको आरोप छ । उनले त्यसरी किशोरीलाई गलत ल त लगाउने सामाजिक सञ्जाल बन्द हुनुपर्ने बताएकी छन् । गत जुलाईमा ११ वर्षीया सेलिनाको सामाजिक सञ्चालको ल त भएपछि जिवन त्याग गरेकी हुन् ।
इनग्याजेटसँग कुरा गर्दै स्नापच्याटले सेलिनाको मृत्यु प्रति दुःख जाहिर गर्दै जहिले पनि आफ्नो प्रयोगकर्ता सुरक्षित ढगंले एप चलाउन भन्ने चाहने बताएको छ । सेलिनाकी आमा टयामी रोड्रीगेजले एपमा प्यारेन्टल कन्ट्रोल र बालबालिकाको उमेर भेरिफाई गर्ने केही पनि नरहेको भनेर गुनासो पनि राखेकी छिन् ।
उनले एपको ल त ले गर्दा छोरी सुत्न नसक्ने, डिप्रेसनको शि का र, स्कुल जान नमान्ने, खाना नखाने गर्दा गर्दै अन्तयमा जिवन नै त्याग गरेको बताएकी छिन् । यस्तो अरु बालबालिकासँग नि हुन सक्ने चेतना फैलाउन रोड्रीगेजले उजुरी गरेकी हुन् ।
\