Logo

र ग तको सिन्दुर हालेर प्रेम विवाह गरेका श्रीमानको १२ वर्ष पछि जब यस्तो रहस्य खुल्यो (भिडियो हेर्नुस्)



 

काठमाडौ । दोलखाकी जेनी खड्का र सीन्धुलीका सिजन भुजेलबीच प्रेम विवाह भएको थियो । उनीहरुको विवाह भएको १२ वर्ष भयो । जेनी र सिजनबीच विवाह भएको ६ वर्ष सम्म पनि उनीहरुको सन्तान भएको थिएन ।

तर ६ वर्ष पछि एउटा छोरा जन्मिएको थियो तर ति छोरा पनि अलि कमजोर थिए । उनी सुस्त मनस्थितीका जन्मिएका थिए । तर उनीहरुको जिवन राम्रै चलेको थियो । तर विवाह भएको १२ वर्ष पछि सिजनले धोका दिएको कुरा जब जेनीले थाहा पाइन् उनको आँखा ओभाएका छैनन् ।

जेनीलाई प्रेम गरेका सिजनले र ग त ले सिन्दुर हालेका थिए । जेनीले हाम्रो जात मिल्दैन परिवारले स्वीकार गर्दैन विवाह नगरौं भन्दा सिजनले नै मानेनन् । उनले जेनीलाई र ग त को सिन्दुर हालेर विवाह गरे । तर उनी प्रेमी ९श्रीमान० ले यस्तो गर्लान् भन्ने उनले सोचेकी पनि थिइनन् । सिजन भुजेल भनेर सबैले चिन्ने भएपनि उनको वास्तविक नाम भने हस्तबहादुर भुजेल हो ।

एक दिन जेनीले सिजनको मोवाइल अकस्मात हेरिन् । उनले मोवाइलमा एक जना युवतीको यस्तो म्यासेज देखिन् जसले उनले टेकेको जमिन भासिएको महशुष गरिन् । श्रीमानको काम प्राय बाहिरको हुन्थ्यो । धेरै जसो श्रीमान वाहिर नै हुन्थ्यो । लकडाउन हुँदा सम्म त परिवारमा राम्रै थियो । तर लकडाउन पछि जब अफिस जान थाले त्यसपछि श्रीमान अलि टाढा हुन थाले ।

कहिले घर आउने कहिले नआउने गर्न थाले । छोरा पनि अलि कमजोर थिए । श्रीमानले वास्ता पनि गर्न छोडेपछि उनले अर्काको भाँडा माझ्ने काम गर्थिन । तर कहिले काँही मात्र घर आउने श्रीमान अचानक एक दिन एउटा म्यासेज लेखेर अब देखि म घर कहिल्यै आउदिन हराए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता