Logo

जब घरबेटीले युवतीलाई ‘भाडा दिनु पर्दैन’ भन्दै सुटुक्क आफ्नो कोठामा बोलाए‘



 

शहरमा सबैसँग घर हुँदैन । घर नहुनेहरु भाडामा बस्ने गर्छन् । यो सन्सार भरीकै चलन हो, जो भाडामा बस्छ, उसले घरधनीलाई निश्चित रकम दिन्छ । आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा सह(वास गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘से’ क्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु ।

डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ । एकल युवतीका लागि एउटा कोठा खाली छ । यसको भाडा तिर्नुपर्दैन । तर, थोरै रमाइलो गराउनुपर्ने हुन्छ । युवतीहरुले मात्रै सम्पर्क गर्नुहोस् ।’ यसैगरी, अर्को विज्ञापनमा लेखिएको छ, ‘सेन्ट्री डबलिनमा एउटा कोठा छ । शहर नजिकै । घरसँगै कार पार्किङ छ । भने बस स्टपको पनि सुविधा छ । छिटो गर्नुहोस् । तर, सुन्दर युवतीले मात्रै सम्पर्क गर्नुहोस् ।’ दुबै तस्वीर प्रतीकात्मक

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता