Logo

कोरोना खोप लगाएका सचिन तेन्दुलकरलाई सं’क्र’मण



एजेन्सी । । चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।

कोरोना पुष्टि भएपछि तेन्दुलकर हाल होम क्वारेन्टिनमा बसिरहेका छन्। तेन्दुलकरले केही दिनअघि मात्रै कोरोना खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता