कोरोना बाट भुटानमा एक व्यक्तिको निधन

काठमाडौँ– कोरोना बाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको निधनभएको छ।
भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको निधन भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो।