Logo

अचम्म धोका दिन लागेको भन्दै प्रेमिकाले यसरी पारिन् प्रेमीको नीजि भाग नै चट



 

विराटनगरमा अचम्म भएको छ । त्यहाँ एक प्रेमिकाले आफ्नै प्रेमीको नीजि भाग चट पारिदिएको खबर छ । प्रेमिकाको शंका प्रेमीले धोका दिन लागेको भन्ने थियो । उक्त शंकाकै कारण यस्तो घटना भएको हो । घटना भने विराटनगर – १५ रानीस्थित होटल मकालुमा भएको प्रहरीले बताएको छ ।

धोका दिन लागेको भन्दै प्रेमिकाले आफ्नै एक प्रेमिको लिं ग का टी दिएको घटना बाहिर आएको हो । ती युवती सुनसरीको बर्जु गाउँपालिका २ घर भइ विराटनगरमा डेरी गरि बस्दै आएकी थिइन् । २८ वर्षिय प्रेमिकाले २७ वर्षीय प्रेमिको २७ साउनमा होटलको कोठामा यस्तो घटना गरिदिएको जानकारी प्रहरीले दिएको छ । । होटलमा लगेर बल पूर्वक क र णी गर्न खोजिएको भन्दै ती युवतीले युवकमाथि त्यस्तो घटना गराएको प्रहरीले बताएको छ ।

घटना विवरण अनुसार युवती कल्पना बिष्ट ९नाम परिवर्तन० बर्जुदेखि काम खोज्दै विराटनगर आएर एक इन्सुरेन्स कम्पनीमा जागिर पनि पाइन् । कामको सिलसिलामा आशाको अनिल थापा ९नाम परिवर्तन० सँग एक वर्ष अघि चिनजान भयो । नेपाल प्रहरीमा जागिरे युवाको युवतीसँग निकटता बढ्दै जान्छ ।

केटाको घरपरिवारदेखि आउँदो मंसिरमा अर्कै केटीसँग बिवाह हुने चर्चा चलेको थियो । त्यसपछि केटाले केटीलाई मतलव गर्न छोडेका थिए । केटीले केटाको नयाँ नम्बर पत्ता लगाएर फोन गरेर होटलमा बोलाएको र यस्तो घटना गराएको बुझिएको छ । घटनापछि तुरुन्तै कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका थप उपचारको लागि नोबेल टिचिङ्ग हस्पिटलमा १० टा चा लगाएपछि उनको अवस्था अहिले ठिक हुदै गएको प्रहरीले जानकारी दिएको छ । युवक अहिले पक्राउ परेका छन् । दुबै तस्वीर प्रतिकात्मक

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता