Logo

स्वरूपराज आचार्य लक्ष्मी मल्लको स्वर रहेको डाँडा घरे साँईली बोलको गीत बजारमा (भिडियो हेर्नुहोस्)



काठमाडौं २६ असार । डाँडा घरे साँईली बोलको गीत सार्वजनिक गरिएको छ । असार २६ गते देखि प्रदर्शनमा आएको छ । शनिबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा स्वरूपराज आचार्य लक्ष्मी मल्लको स्वर रहेको छ । भने कृष्ण केसी रहेको छ । गीतमा ओइ डांडां घरे साँइली मैले हत्ते गरेर के गर्ने बताइएको छ । गीतको भिडियोमा प्रकाश सपुत शिल्पा पोखरेल , करिश्मा ढकाल ,श्रीकृष्ण बाम मल्ल लगायतका कलकार देखिएका छन् ।

भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । निर्देशन देबेन्द्र बब्लु ,छायांकन नवराज उप्रेती र सम्पादन दिनशन शाहको रहेको छ । भिडियोलाई आफ्नो मन युट्युब च्यानल मार्फत बजारमा आएको छ । आफ्नै गाउंघरमा पाइने मौलिक लोक भाकालाई समेटेर बनाइएको यो गीत एउटा डांडां घरे साँइलाको सगै साझपख आगनमा नाचेको यो भिडियोमा देख्न पाइन्छ ।  प्रकाश सपुत करिश्मा ढकाल आगनमा नाचेका छन् । (तिमिमलाई प्रलय मन पर्ने तिम्ले आखाँले नहेर्ने ) संगीतःश्रीकृष्ण बाम मल गीतःकृष्ण केसीको रहेको डाँडा घरे साँईली बोलको गीत बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता