Logo

इन्डियन आइडलका लोकप्रीय प्रतियोगी पवनदीपलाई कोरोना पुष्टि



एजेन्सी । इन्डियन आइडलको जारी सिजनका लोकप्रीय प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको संक्रमण भएको छ । इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोनाकोभएपछि सबैको परीक्षण गर्दा पवनदीपमा संक्रमण पत्ता लागेको हो ।

भरतीय मिडिया एबीपी न्यूजले विश्वस्त स्रोतको उल्लेख गर्दै पवनदीप राजनलाई संक्रमण भएको लेखेको छ । संक्रमित पवनदीप होटलमै क्वारेन्टाइनमा छन् ।

पवनदीप संक्रमित भएपछि बाँकी प्रतियोगितामा तरंग आएको छ । पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार छन् । उनी गायन र

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता