पहिलो पटक फुलबुट्टे साार गीत गाएर चर्चामा रहेकी अफ्रिकन गाईका मुद्रे कमेडि कल्बमा (भिडियो हेर्नुस्)

पछिल्लो समय नेपाली संगीतप्रमी माँझ रहेको गीत फुल बुट्टे सारी बोलको गीतलाई अहिले सबै दर्शकले मन पराएका छन् । पछिल्लो समय हरेक उमेर समुहका व्यक्तिको जनजिब्रोमा बसेको यो गीतले टिकटकजस्ता सामाजिक संञ्जालमा व्यापक्ता पाईरहेको छ ।
महिला तथा पुरुष दुबैको स्वमा दिएको यो गीत पछिलो समय सर्वाधिक चर्चामा यो गीत बन्न सफल भईरहेको छ । यस गीतले छोटो समययुट्युबमा करोड भन्दा बढि भ्युज पाई सकेको छ ।
सार्वजनिक अगिल्लो दुुइ भर्सनले एक करोड भन्दा बढि पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल लोकप्रियता पच्श्रातडिका इन्टरटेनमेन्टबाट अपलोड गरिएको उक्त गीत पछिल्लो समय ५० हजार भन्दा बढि पटक हेरिएको छ । उनले यो गीत बिश्वभरीका मानिस र खासगरी नेपालीहरुका लागि स र्म प ण गरेकी छिन् ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो । १२ बर्षपछि एकाएक चर्चामा आएको यो गीतमा चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी छन् भने लिजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् ।
पहिलो पटक फुलबुट्टे साार गीत गाएर चर्चामा रहेकी अफ्रिकन गाईका मुद्रे कमेडि कल्बमा गएपछि यसरी सारि लगाईदिइर गरे स्वागत