अत्यन्त सुन्दर देखिने यी ५ अभिनेत्री वास्तविक जीवनमा यस्ता देखिन्छन्, चिन्नै गाह्रो पर्छ !

एजेन्सी । ठूलो पर्दामा त हामी सबैले अभिनेत्रीलाई मेकअपमा देखेका हुन्छौं। यस्तोमा धेरै मानिसमा यी अभिनेत्रीहरू अक्सर बिना मेकअप कस्ता होलान् भन्ने लाग्न सक्छ। कतिपय समय तपाईं यो पनि सोच्नु हुन्छ होला कि यी अभिनेत्री बिना मेकअप पनि त्यत्तिकै सुन्दर देखिन्छन् जति सुन्दर
मेकअपमा देखिन्छन्। तपाईंको यस्तो प्रश्नको उत्तर यो लेखमा पाउनुहुनेछ। ९० का दशकका यी ५ सुपरहिट अभिनेत्रीलाई बिना मेकअप कस्तो देखिन्छ, हेर्नुहोस्‘