Logo

श्वेतासंग वि’वादपछि लाखौ खर्च गरेर सुष्माले आफ्नो जन्मदिन मनइन ,को को सहभागी भए त ?



काठमाडौँ । नायिका सुष्मा कार्कीको हिज ज’न्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको ज’न्म भएको थियो। बर्दिया जिल्लामा ज’न्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’

चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।मो’डलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई ह’क्की र नि’डर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

यस कारण उनी बेलाबेला विभिन्न कारणले वि’वादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि काठमाडौंको ल’न्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि कु’टपि’ट तथा गा’लीगलौज गरेको भन्दै प्र’हरीमा उ’जुरी दिएकी थिईन।

यद्यपी उनीहरुले सुष्मासंग मा’फी माग्दै वि’वाद टुं’ग्याएका थिए। उनै सुष्माले ज’न्मदिन धुमधामले मनाएकी छिन। उनले द’र्वार्माग एक कल्बमा से’लिबेसन गरेकी छिन, उनले आफ्नो साथीहरुलाई र केहि मि’डियाकर्मीहरुलाई पनि बोलाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता