Logo

प्राइभेट भिडियो लिक भएपछि रुँदै लाइभमा आइन् अभिनेत्री, भिडियोमा देखिएका युवक को हुन् भन्दै आयो प्रश्न ?



एजेन्सी । अहिले सामाजिक सञ्जाल सबैको पहुँचमा छ । सामाजिक सञ्जालमा मानिसले आफ्ना ब्यक्तिगत कुरा पनि सार्वजनिक गरिरहेका हुन्छन् । तर यस्तै ब्यक्तिगत कुरा सार्वजनिक गर्दा कहिले काँही आलोचना पनि सहनुपर्ने हुन्छ । हालै त्रिशाकर मधुलाई त्यस्तै आपत लाइलागेको छ । उनी भोजपुरी फिल्मकी चर्चित अभिनेत्री हुन् ।

उनको एक ब्यक्तिगत भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसका कारण उनी आलोचित बनेकी छन् । भिडियोमा उनी एक केटासंग देखिएकी छन् । उनका फ्यानहरुले ति केटा को हुन् भनेर प्रश्न गरिरहेका छन् । त्यो भिडियो कुन अभिप्रायले खिचिएको थियो भन्ने कुरा उल्लेख छैन । उनी सो भिडियो सार्वजनिक भएपछि निकै चिन्तित भएकी छन् ।

भिडियो कसले सार्वजनिक गरेको हो भन्ने पनि खुलेको छैन । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्को दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो रु ।’ ‘बिहारमा नराम्रा केही ब्यक्ति पनि रहेछन् । मलाई थाहा थिएन’ उनले अगाडि भनेकी छन् ।

भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् रु । भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ । आलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता