Logo
प्रविधि

मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् ।

विस्तृत पढ्नुहोस
संसदमा गृहमन्त्रीको गर्जन : नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने

काठमाडौं, २३ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै

साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत

काठमाडौं, २३ साउन । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ

भारी बर्षाको कारण देशका ठुला नदिको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठ्माण्डौ साउन २३ । काठमाडौं उपत्यकामा  भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको

पुर्बी तराईका क्षेत्रमा बिहानै देखि भारी बर्षा

काठ्माण्डौ,असार २५ । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका

पुर्बी तराइ र सुदुरपश्चिमका केही स्थानमा भारी बर्षा सम्भावना

काठमाण्डौं,असार २१ । हाल देशभर मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका केही

ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग

  काठमाडौं, १३ असार । ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै

जीवन चलाउने क्षमताका लागि “शिक्षामा सिप” कार्यक्रम संचालनमा

काठमाण्डौं,असार ८ । भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा आज शुक्रवार सञ्चालन हुने ‘शिक्षामा सिप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल) लगायत

कर्णालीमा आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै

सुर्खेत, असार  ८ । कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो । फार्मेसी सञ्चालन गर्ने तयारी

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाए कुनै पनि हिन्दी चलचित्र चल्न नदिने मेयर बालेनको घोषणा

काठमाण्डौं,असार ४ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाउँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन्। ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता