Logo
खेलकुद

जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को को परे  ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  ले जिम्बाबे वि रु द्ध हुने एक दिवसीय र टी(२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ

विस्तृत पढ्नुहोस
युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

एजेन्सी  ।  उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि

रोनाल्डोको छोराको निधन

  एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात छोराको निधन भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । रोनाल्डोले

रोनाल्डोले बनाए नयाँ कीर्तिमान

    काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्को नयाँ कीर्तिमान बनाएका

आईपीएल : गुजरातको पहिलो हार, हैदरावादको लगातार दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी । रोमाञ्चक खेलमा लेभान्तेलाई ३(२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १(० ले पछि परेको

बेन्फिकामाथि लिभरपुलको सहज जित

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।

तेस्रो डि.ए.भी.प्लस टु इन्टर कलेज ट ए साइड फुट्सल प्रतियोगिताको भव्य समापन ।

काठमाडौं । कोभिडको महामारी पछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठुलो अन्तर उच्च माध्यमिक फुटसल प्रतियोगिताको भव्य समापन भएको छ । डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालय, जावलाखेल,ललितपुरद्वारा आयोजित

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ यसरी भयो सम्पन्न

काठमाडौं । मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख

मलेसियालाई हराएपछि यसो भन्छन् सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता