Logo
मुख्य समाचार

राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान हुँदै प्रधानमन्त्री दाहालले गरे मतदान

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनअन्तर्गत अहिले मतदान भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन भइरहेको छ । राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

काठमाण्डौं,फागुन २५ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण

श्री एयरलाइन्सको जहाजमा आगो देखिएपछी त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं,फागुन २५ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

काठमाण्डौं,फागुन २५ । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । राष्ट्रपतिको

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने

काठमाण्डौं,फागुन २३ । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । ‘विस्तृत

माओवादी धारका नेताहरुको बैठक जारी

काठमाण्डौं,फागुन २३ । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा

एमसीसी आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू (सूची सहित )

काठमाण्डौं,फागुन २३ । अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू भएको छ। एमसीए नेपालले मंगलबार सूचना प्रकाशित गरी धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण

आज तराईमा होली मनाइँदै

काठमाण्डौं,फागुन २३ । फागु पूर्णिमा अर्थात होली पर्व आज तराई-मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। तराई-मधेशका जिल्लामा आज एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर होली मनाइँदै छ। फागुन

फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने

काठमाण्डौ,फागुन २१ ।  काठमाडौंमा यही फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने भएको छ । लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति हो । नेपालमा सद्गुरुले फागुन २३ गते

राष्ट्रपति चुनावमा भोट माग्दै पौडेल पुगे रास्वपा कार्यालय

काठमाण्डौं,फागुन २० ।  नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए ।

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता