Logo
धर्म संस्कृति

भक्त बिबि ले कैलाली कंचनपुरका छाडा गाइगोरु ब्यवस्थापन गर्ने

कैलाली,साउन २३ । भक्त बिबी हेल्पिङ हेण्ड्स फर ह्युमानिटीले कैलाली कंचनपुरका रहेका छाडा गाइगोरु ब्यवस्थापन गर्ने भएको छ । गौ संरक्षणमा सकृय रहंदै आएका योगी

विस्तृत पढ्नुहोस
श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने

काठमाण्डौं,साउन १८ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा

आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी मनाइँदै

काठमाण्डौं,साउन १७ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा हुने बागमती गंगा आरतीमा सहभागी

काठमाण्डौं,साउन १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको १५

पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर साहको भेट

काठमाण्डौं,साउन १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन

आज साउन ७ गते शनिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ

आज आउने संक्रान्ति र लुतो फाल्ने दिन देशभर मनाइदै

काठमाण्डौं,साउन १ ।  सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको

भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी

जनकपुर,असार २९ । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती

काठमाण्डौं,असार २९ । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन

काठमाण्डौं,असार १९ । कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको आज ४७७औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता