Logo
देश

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

काठमाडौं, जेठ २३ गते । ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनल्यान्डले आयोजक

विस्तृत पढ्नुहोस
स्वस्तिश्री एसइइ कार्निभल सम्पन्न

काठ्माण्डौ,जेठ २२ । स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबलटेनिस खेलको प्रतियोगिता भएको थियो । टेबलटेनिसको ब्वाइज सिंगल्समा

नागरिकता विधेयकबारेमा प्रधानमन्त्री प्रचण्डसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । रिट निवेदक डा. सुरेन्द्र भण्डारीले सर्वोच्चले राष्ट्रपतिलाई अन्तिरिम अल्पकालीन आदेश जारी भएको पुष्टी गरे

आयोजक टिका भैरव टिम च्याम्पियन

काठमाडौं, जेठ २१ गते । आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत

असार १ गतेदेखि लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही

पाथिभरामाताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् जेठ २१ गते आइतबारको राशिफल

आज बि.स. २०८० जेठ २१ गते आइतबार इश्वी सन २०२३ जुन ४ तारीख जेष्ठ शुक्ल पक्ष पूर्णिमा तिथी । मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमण पुरा गरी आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारत

पाथिभरामाताले हामी सबैको रक्षा गरुन हेर्नुहोस् आज शनिबारको राशिफल

बि स २०८० जेठ २० गते शनिबार इश्वी सन २०२३ जुन ३ तारीख जेष्ठ शुक्ल पक्ष चतुर्दशी तिथी । मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो,

सुनकोशीमा जीप खस्दा सिटीइभीटीका सहसचिवसहित ३ जना बेपत्ता

काठमाडौं, १९ जेठ । सुनकोशी नदीमा जीप खस्दा ३ जना बेपत्ता भएका छन्। शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ स्थित् सुनकोशी नदीमा

विद्युत व्यापारमा भारतसँग भएको समझदारी महत्वपूर्ण छ, अब लगानी भित्रिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता