Logo
पत्रपत्रिका

१२ को परीक्षामा मन्त्रिपरिषद्को सहमति, मंसिरको दोस्रो साता जाँच

काठमाडौ,कार्तिक ४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी

विस्तृत पढ्नुहोस
सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५०

काठमाडौं, कार्तिक ३ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको

खाद्यले आजबाट खसीबोकाके बिक्रि गर्ने

काठमाडौ, कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

काठमाडौं, कार्तिक ३ । दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा

‘होम आइसोलेसन’मा संक्रमितको मृत्यु भए आफन्तले शव व्यवस्थापन गर्न पाउने

काठमाडौं, कार्तिक २ । घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

अर्थमन्त्री पौडेलको पहिलो निर्णय २० अर्ब ऋण !

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थ सचिव शिशिर ढुंगाना,

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

धरान, असोज ३० । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा

‘ओ’ रक्तसमूहका व्यक्ति सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम, थप अध्ययन आवश्यक

काठमाडौं, ३० असोज । दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रगत समूहका व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । सङ्क्रमित भएको अवस्थामा समेत उक्त रगत समूहका व्यक्तिमा

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

काठमाडौँ, असोज २८ गते । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता