Logo
अन्तर्राष्ट्रिय

उसु खेलाडीलाई बधाइ

काठमाण्डौं,असार ६ ।  चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ कार्यक्रम आयोजना गर्यो ।

विस्तृत पढ्नुहोस
आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं, असार ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल योग भूमि र योग धरोहर भएको बताएका छन् ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका

यस्तो छ आजको मौषम

काठमाडौं, असार ६ । अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

काठमाण्डौं,असार ६ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

काठमाण्डौं,असार ५ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो

उसु खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाए कुनै पनि हिन्दी चलचित्र चल्न नदिने मेयर बालेनको घोषणा

काठमाण्डौं,असार ४ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाउँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन्। ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’

स्नेहा र सुनिता श्रीलंका जाने

काठमाण्डौं,असार ४ । ओलम्पियन स्नेहाराज्यलक्ष्मी राणा र सुनिता महर्जन ११ औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदै छन् । एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका

उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय  स्थापना दिवसको शुभकामना 

काठमाण्डौं,असार ४ । राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् । उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् ।

पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र

फुङ्लिङ, असार ३ । ताप्लेजुङमा २०८० असार २ गते शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज २०८० असार ३ गते बिहान सबेरैदेखि

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता