Logo
अन्तर्राष्ट्रिय

आज ४१ औं वीपी कोइरालाको स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, साउन ६ । आज ४१ औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज

विस्तृत पढ्नुहोस
बरामद भएको सुन अब सरकारको सम्पति

काठमाडौं, साउन ६ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै

काठमाडौं,५ साउन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली जाने भएका छन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै

सुन लुकाएको आशंकामा बालुवाटारस्थित एक गोदाममा छापा

काठमाण्डौं,साउन ५ । राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मागेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा

सुन तस्करी प्रकरणः भन्सार गोदाममा अरुपनि शंकास्पद कार्टुन फेला

काठमाण्डौं,साउन ५ । राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट केही शंकास्पद कार्टुनहरु नियन्त्रणमा लिएका छ । उक्त कार्टुनमा सुन हुनसक्ने आशंका रहेको छ । विमानस्थलभित्र अझै पनि

१०० किलो सुन काण्ड : भन्सार जाँच पासमा संलग्न कर्मचारी निलम्बित हुँदै

काठ्माण्डौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई

ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

काठ्माण्डौं,साउन ४ गते । बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठ्माण्डौं,साउन ३ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो

मौषम बदली भई यी स्थानमा पानी नपर्ने सम्भावना, मौषम बिज्ञानको पूर्वानुमान

काठमाण्डौं,साउन ३ । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल

कुटपिट गरी फरार रहेका व्यक्तिहरू पक्राउ

काठ्माण्डौ,साउन २।  का.जि.का.म.न.पा ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता