Logo

Author: गाउँबेशी/संवाददाता

सुनकोशीमा जीप खस्दा सिटीइभीटीका सहसचिवसहित ३ जना बेपत्ता

काठमाडौं, १९ जेठ । सुनकोशी नदीमा जीप खस्दा ३ जना बेपत्ता भएका छन्। शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको

विस्तृत पढ्नुहोस
विद्युत व्यापारमा भारतसँग भएको समझदारी महत्वपूर्ण छ, अब लगानी भित्रिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा

इबीए र नेसनल युनाइटेडलाई सफलता

काठमाडौं, जेठ १९ गते । इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी

पाथिभरा माताले हामी सबैको कल्याण गरुन हेर्नुहोस् शुक्रबार जेठ १९ को राशिफल

बि स २०८० जेठ १९ गते शुक्रबार इश्वी सन २०२३ जुन २ तारीख जेष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी । मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो,

सांसद् विकास कोष खारेज गर्न संकल्प प्रस्ताव दर्ता गर्ने रास्वपाको निर्णय

काठमाडौं,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद विकास कोष खारेज गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । कार्यवाहक संसदीय दलका नेता बिराजभक्त श्रेष्ठको अध्यक्षतामा आज

प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, १८ जेठ । काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ। उनीहरूबीच नयाँ दिल्लीस्थित

कराते खेलाडी छनोट पूरा

काठमाडौं,जेठ १८ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ । नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट

यस्तो छ प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची

काठमाडौं,जेठ १८ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका लागि प्रस्थान

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज चारदिने भारत भ्रमणमा त्यसतर्फ जाँदैछन्। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता