ताजा समाचार पत्रपत्रिका

वायु प्रदूषणका कारण देशभरका विद्यालयहरु मंगलबारदेखि चार दिन बन्द गर्ने सरकारको निर्णय विज्ञत्ति सहित

काठमाडौ । शिक्षा तथा खेलकुद मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेको भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए। अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए। […]

ताजा समाचार

ह्याकरको निशानामा कलाकारहरु, एकैदिन दुई चर्चित कलाकारको फेसबुक ह्याक

पछिलो समय नेपालमा सोशल मिडियहरु ह्याक हुने समस्या बढि रहेको छ । त्यस्तै ह्याक हुने निशानामा कलाकारहरु पनि पर्ने थालेका छन् । एकै दिनमा नेपालमा चर्चित दुईजना कलकारको फेस बुक ह्याक भएको छ । निर्देशक दिपा श्री निरौला र अभिनेता सरोज खनालेको बिहबार कै दिन फेस बुक ह्याक भएको बताए । ह्याकर ले फेस बुुक […]

ताजा समाचार

यिनै हुन् हिजो होलि खेल्ने क्रममा अकालमै ज्या न गु मा एका दीपक९प्रकाश कुँवर

फागु खेल्ने क्रममा झ ड प हुँदा बागलुङमा २ जनाको मृ’त्यु भएको छ । निसिखोला र बडिगाढ गाउँपालिकाको बीचमा पर्ने बल्देको धुरी भन्ने ठाउँमा आइतबार साँझपख झ ड प भएको थियो । निधन हुनेमा नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य दीपक परियार रहेको निसीखोला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष […]

ताजा समाचार पत्रपत्रिका

पहाडमा हिजो सकियो होली, तराईमा आज मनाइँदै

काठमाडौं । हिजो काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा फागु पर्व मनाइएको थियो भने तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ ।अ स त्यमाथि स त्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । […]

ताजा समाचार पत्रपत्रिका राजनीति

ओली थप बलिया, प्रचण्डले समर्थन फिर्ता लिएपनि यसरी प्रधानमन्त्रीवाट हट्दैनन् ओली

काठमाडौ । सर्वोच्च अदालते नेकपा भंग गर्नुभन्दा अघि सम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै सडकमा थिए । उनलाई नेकपा एमालेका माधव नेपाल समुहले पनि साथ दिएको थियो । तर सर्वोच्चले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानि भन्दै संसद ब्युझाइदिएपछि पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् […]

स्वास्थ्य

कोरोना खोप लगाएका सचिन तेन्दुलकरलाई सं’क्र’मण

एजेन्सी । । चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् । कोरोना पुष्टि भएपछि तेन्दुलकर हाल होम क्वारेन्टिनमा बसिरहेका छन्। तेन्दुलकरले केही दिनअघि मात्रै कोरोना खोप लगाएका थिए ।

ताजा समाचार

राजदरवार त्यागेका बेलायती राजकुमार ह्यारीले सुरु गरे यस्तो जागिर

एजेन्सी । राजघराना परिवारलाई पनि जिवन चलाउन पैसाको आवश्यकता पर्छ । बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले जिवन चलाउन अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । उनी राजघराना छोडेर वेलायतवाट वाहिरिएका थिए । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेको सिएनएनले जनाएको छ । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ […]

धर्म संस्कृति राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन,चैत्र १६ गते सोमबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ । बृष राशि (इ, उ, […]

ताजा समाचार स्वास्थ्य

चीनमा १० करोड व्यक्तिलाई कोरोना खोप दिइयो

एजेन्सी । चीनमा आइतबारसम्म कोरोनाको खोप  लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो । राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च […]

अनौठो संसार

संसद् भवनभित्रको अनौठो गतिविधिको भिडियो बाहिरियो

काठमाडौं । संसद् भवनभित्रैको यौ’नज’न्य ग’तिवि’धिको भिडियो लिक भएको छ । भिडियो लिक भएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आश्चर्यजनक र घृ’णित भ’एको बताउनुभयो । मौरिसनले यौ’नज’न्य क्रि’याकला’पको आ’रोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकाला गरिएको बताउनुभयो । टेन नेटवर्क टेलिभिजन न्युजले सोमबार केही सरकारी कर्मचारीहरुले उक्त भिडियो बाहिर ल्याएको खुलेको छ । उनीहरुले फेसबुकको […]