Logo

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना



 

काठमाण्डौं,साउन २ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् ।

उनलाई डेंगु सक्रमण भएको छ । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता