Logo

गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा



काठमाण्डौं,जेठ ७ । गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ,मनाेज डंगोलले रेकर्डिङ गरेका हुन ।

अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन । अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता