Logo

नेपाल आई पुगे कतारका राजा शेख तमिम बिन हमाद अलथानी



काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अलथानी काठमाडौं अवतरण गर्नु भएको छ । आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण गर्नुभएको र उहाँलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम तय गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता