Logo

पर्यटकको आकर्षण बन्दै ईलामको दिदी- बहिनी झरना



ईलाम,साउन १४ । पछिल्लो समय दिदी- बहिनी झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । जिल्ला भित्रकै मात्र नभै अहिले यो झरनामा रमाउनका लागि जिल्ला बाहिरको नागरिक पनि आउन थालेको छ । सुन्दर झरना प्रकृतिको आकर्षण ले गर्दा मनमोहक बनाएको र हेर्न आउने लाई लोभ्याएको झरनामा रमाउनेहरुले बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता