Logo

स्व.सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले गरे श्रद्धान्जली अर्पण



काठमाडौं, २९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व. सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धान्जली अर्पण गरेका छन्।

शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता