Logo

तनहुँं निर्वाचन अपडेट :स्वर्णिमको अग्रता कायमै



तनहुँं,बैशाख ११ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीच ४९६३ भोटको अन्तर छ ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ३ हजार ७४८ मत ल्याएका छन् । अहिलेसम्म भानु नगरपालिका र आँबुखैरिनी गाउँपलिकाका १६ वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता