Logo

सिन्जा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा दल बहादुर जिसी सर्वसम्मत चयन



काठमाण्डौं,बैशाख ७ । नेकपा माओवादि केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य दल बहादुर जिसी सिन्जा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । बिहीवार सिंजा जाचमा बसेको बैठकबाट जिसीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । त्यस्तै उपाध्यक्षमा तारा आचार्य (रोकाय) पनि चयन हुनु भएको छ ।

विद्यार्थीकाल देखिनै समाजसेवी र राजनीतिमा सकृय रहनु भएका जिसी धनवन्तरी आयुर्वेद अध्ययन संस्थान तथा अस्पातलका प्रबन्ध निर्देशक रही काम गरीरहनु भएको छ । भने अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष समेत रहीसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता