Logo

गीतकार सुनिता प्रसाईको तिमिले बिर्सी गएपनि गीतको म्युजिक भिडियो बजारमा



काठ्माण्डौ,पुष २१ । गीतकार सुनिता प्रसाईंको तिमीले बिर्सी गएपनी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर, राम सिटौलाको संगीत रहेको छ ।

आधुनिक संगीतमा सजिएको उक्त भिडियोमा
बिभोर पोखरेलको निर्देशन, सृजना र राजन को अभिनय रहेको छ । त्यस्तै क्यामरामा अनिल के मानन्धर,सुप्रीम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता