Logo

राष्ट्रपति समक्ष सरकार गठनका लागि दावी गर्दै प्रचण्ड पुगे सितल निवास



काठमाण्डौं,पुष १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता