Logo

प्रकाशमान या रबिन्द्र के भन्छन जनता यस्तो छ जनमत ( भिडियो सहित )



काठमाण्डौं,कार्तिक २३ । निर्वाचन दिन नजिकिदै गर्दा उम्मेदवारहरुको घरदैलो तिब्र बन्दै गई रहेको छ । सबै पार्टीले आआफ्ना प्रतिबद्धा बोकेर घरघर जाने र मतदातालाई आकर्शित गर्ने देखिन्छ । यो सँगै काठमाण्डौंको क्षेत्र नम्बर १ भने झनै रोचक बन्दैछ ।

७४ को निर्वाचनमा  जित हाँसिल गरेका नेपाली कांग्रेसका प्रकाशमान सिंह र रा.प्र.पा का रबिन्द्र मिश्र बिच कडा प्रतिस्प्रदा हुने देखिन्छ । यद्दपी स्वतन्त्र लगायत अन्य पार्टी पनि जित्ने दौडाहमा नभएका होइनन् । यही बिषयलाई लिएर आज बिशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश सभा का उम्मेदवारलाई पछ्याई जनाटकओ प्रतिकृया लिने प्रयास गरेका थियौं । के भन्छन मतदाता यो भिडियोमा हेरौं :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता