Logo

मङ्सिर ४ राष्ट्र जोगाउने कुलपूजा हो सबैले राष्ट्रियता जोगाउन राप्रपामा मतदान – पुन्यलाल श्रेष्ठ



काठमाण्डौं,कार्तिक २३ । राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ प्रदेश सभा सदस्य पुन्य लाल श्रेष्ठले मङ्सिर ४ राष्ट्र जोगाउने कुलपूजा हो सबैले राष्ट्रियता जोगाउन राप्रपामा मतदान गर्नुपर्ने भन्नु भएको छ । बुधवार एक संचार माध्याम संग कुरा गर्दै वहाँले उक्त कुरा भन्नु भएको हो ।
घरदैलो कार्यक्रम हिड्दै गर्दा यसपटक काठमाण्डौं ४ का जनताले श्वनिर्णय को अधिकार प्राप्त गरे कांग्रेस अस्ताउने र रा.प्र.पा अगाडि हुने देखिएको बताएका छ ।

एक प्रश्नको उत्तरमा वहाँले “३० बर्ष यो देश बिभिन्न राजनीतिक दलका हातमा परे आआफै मोटाए तर गरीबी जहाँको तही रहयो, शिक्षा,स्वास्थ्य र बेरोजगारी समस्या ज्युंका त्युं छ तर कांग्रेस कम्युनिस्ट र माओवादीले देशको अर्थ तन्त्र धोस्त पारे । यसकारण पनि यसपटक जनताले नयाँ सोच लिएर परिवर्तन गर्न हिम्मत कस्नु पर्छ ।” भन्नु भयो । हेर्नुहोस् यो भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता