Logo

देशको भुभाग सुरक्षित गर्ने हो भने हाम्रो भोट् राप्रपालाई जान्छ – जनमत



काठमाण्डौं,कार्तिक २१ । राष्ट्रियता र देशको भुभाग सुरक्षित गर्ने एजेण्डा बोकेको हो भने हाम्रो मत राप्रपालाई पक्का जानेछ भन्दै मतदाताले उम्मेदवारलाई सुझाएका छन ।
काठमाण्डौंको क्षेत्र नम्बर १ को ३१ नम्बर वडामा घरदैलोमा हिंडेका प्रदेश सभा सदस्य ख का उम्मेदवारलाई जनताले सुझाव दिएका हुन ।

३१ वडा इकाइ कमिटिका अध्यक्ष माधव घिमिरेको नित्रुत्वमा शुरु भएको घरदैलो खरीबोट,प्रयागमार्ग,मिलनचोकको क्षेत्रका बासिन्दाको घरघर पुगेका थिए । उम्मेदवारले मतदाता सँग भेटी सल्लाह सुझाव र आशिर्वाद ग्रहण गरेका थिए ।

विश्वाशको मत लिन र गरेको बचा पुरा गर्न कटिबद्ध रहेको काठमाण्डौं क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का उम्मेदवार यज्ञ बहादुर शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता